बालेनको ‘प्रोटोकल राष्ट्रवाद’ पाँच महिना नपुग्दै गर्ल्यामगुर्लुम
nepalviews.com · Mon Aug 10 15:07:39 GMT 2026

काठमाडौं । सायद दीपक खरेलले ‘प्रतीक्षा गर मेरी मायालु’ गीत प्रेमभाव प्रकट गर्न मात्र गाएका थिए होलान्। तर, यो गीतमा उनले समेत थाहै नपाई राजनीतिक ‘दर्शन’ पनि घुसेको रहेछ, जुन कुरा प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार (२५ साउन) नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग भेट गरेलगत्तै उद्घाटित हुन पुग्यो।
जस्तो कि, गीतको अर्काे पंक्ति भन्छ, ‘समयले मानिसलाई कहाँ–कहाँ पुर्याउँछ....!’
Read full story at source (nepalviews.com)