कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प : कम्तीमा १८ जनाको मृत्यु
ratopati.com · Mon Aug 10 15:15:52 GMT 2026

बोगोटा । पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु काली र मेडेलिन सहरको बिचमा पर्ने चोको क्षेत्रको सान जोसे डेल पाल्मारमा ८२ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पका कारण हालसम्म कम्तीमा १८ जनाको मृत्यु भइसकेको छ।
Read full story at source (ratopati.com)