c
barnanmedia.com · Mon Aug 10 15:11:43 GMT 2026

सरकारले नयाँ लगानीको अनुकूल वातावरण बनाए २०० अर्ब रुपैयाँ लगानी थप्न तयार रहेको बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बताएका छन्।
अर्थमन्त्रीले नेपालमा लगानी गरिरहेको बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग सोमबार अर्थ मन्त्रालयमा छलफल गरेका थिए।
Read full story at source (barnanmedia.com)