इलाममा देउमाई खोलाको पुल जोगाउन संरक्षण कार्य सुरु
nagariknews.nagariknetwork.com · Mon Aug 10 14:17:57 GMT 2026

इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने देउमाई खोलाको पक्की पुल जोगाउन संरक्षण कार्य सुरु गरिएको छ।
कोशी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय इलाममार्फत बाढीको जोखिममा रहेको पुल नियन्त्रणका लागि तारजालीसहितको पर्खाल निर्माण थालिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)