लगानीकर्तामाथि धरपकड र नीतिगत विभेद अन्त्य गर्न अर्थमन्त्रीसमक्ष एनसेलको माग
ratopati.com · Mon Aug 10 15:25:12 GMT 2026

काठमाडौँ । बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबिच भएको छलफलमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले व्यवसायीमाथि भइरहेको धरपकड र नीतिगत अस्पष्टताबारे गम्भीर प्रश्न उठाएको छ ।
छलफलमा एनसेलका चिफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर डिल्लीराम श्रेष्ठले बैंक तथा वित्तीय संस्थाको लिलाम प्रक्रियामा सहभागी भएकै कारण लगानीकर्तामाथि फौजदारी मुद्दा चलाउने र धरपकड गर्ने काम भइरहेको भन्दै व्यावसायिक सुरक्षामाथि चिन्ता व्यक्त गरे ।
Read full story at source (ratopati.com)