इजरायली गुप्तचर एजेन्सीका दुई वरिष्ठ अधिकारी बर्खास्त
barnanmedia.com · Mon Aug 10 15:34:01 GMT 2026

इजरायलको गुप्तचर एजेन्सी मोसादका प्रमुख रोमन गोफम्यानले आफ्ना दुई वरिष्ठ अधिकारीलाई बर्खास्त गरेका छन्।
इजरायली सञ्चारमाध्यमका अनुसार ती दुई अधिकारीले इरानको सरकारलाई सत्ताबाट हटाउने योजना बनाएका थिए तर असफल भयो।
Read full story at source (barnanmedia.com)