बाजुरामा डरलाग्दो पहिरो
annapurnapost.com · Mon Aug 10 15:42:47 GMT 2026

सुर्खेत : बाजुराको जगन्नाथ गाउँपालिका-५ स्थित भुका खोलामा पहिरोसँगै खसेको ढुंगाले यात्रुबाहक बसमा क्षति पुगेको छ। चालकले पहिरो देख्नेबित्तिकै बस रोकेर यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालेकाले मानवीय क्षति हुनबाट जोगिएको प्रत्यदर्शीहरूले बताएका छन्।
Read full story at source (annapurnapost.com)