कांग्रेसले भन्यो- ग्यास सहज उपलब्ध नहुँदा जनजीवन प्रभावित बन्यो
nepalnews.com · Mon Aug 10 15:57:51 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसले ग्यासको सहज बजारीकरणमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गरेको छ।
पार्टी कार्यालय सानेपामा सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ग्यासको सहज रूपमा ग्यास उपलब्ध नहुँदा जनताको दैनिक जीवन प्रभावित भइरहेको भन्दै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
Read full story at source (nepalnews.com)