पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १५ लाख धरौटीमा थुनामुक्त
nagariknews.nagariknetwork.com · Mon Aug 10 15:57:41 GMT 2026

विशेष अदालत काठमाडौंले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले थुनछेक बहसपछि नेता कार्कीलाई १५ लाख धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको हो। थुनछेक बयानका लागि कार्की विशेष अदालतमा हाजिर भएका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)