देवानगञ्ज घटना : सरकार र मृतक मेहताको परिवारबीच ७ बुँदे सहमति
nepalviews.com · Mon Aug 10 16:05:16 GMT 2026

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सातबुँदे सहमति भएको छ ।
सोमबार गृहमन्त्री सुधन गुरुङ र मेहताका अभिभावकबीच भएको सहमतिअनुसार रवीन्द्रकुमारलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने भएको छ ।
Read full story at source (nepalviews.com)