एआईको बढ्दो प्रयोगबीच सञ्चार सीपमा जोड
ekantipur.com · Mon Aug 10 16:09:44 GMT 2026

एआईको बढ्दो प्रयोगबीच सञ्चार सीपमा जोड
क्याम्ब्रिजको हालै करिब १ हजार ९ सय कलेज विद्यार्थीमा गरिएको सर्वेक्षणअनुसार झन्डै शतप्रतिशत विद्यार्थीले राम्रो रोजगारी प्राप्त गर्न अंग्रेजी भाषा महत्त्वपूर्ण रहेको बताएका छन् ।
Read full story at source (ekantipur.com)