१० बजे १० समाचार : मुख्यमन्त्रीको आग्रहपछि कांग्रेसका मन्त्रीहरूको राजीनामा ‘होल्ड’, विदेशी राजदूतसँग प्रधानमन्त्रीको भेटवार्ता
ratopati.com · Mon Aug 10 16:15:00 GMT 2026

आज २०८३ साउन २५ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा कोशीका मुख्यमन्त्रीको आग्रहपछि कांग्रेसका मन्त्रीहरूको राजीनामा रोकियो, विदेशी राजदूतसँग प्रधानमन्त्रीको भेटवार्ता, सर्वोच्चको न्यायाधीश नियुक्तिमा ‘करिअर जज’लाई प्राथमिकता, प्रदेशहरू ओली र प्रचण्डको स्वार्थको दलदलमा, बहुराष्ट्रिय ठुला करदाता कम्पनीका प्रतिनिधिसँग अर्थमन्त्रीको छलफल, सीटीईभीटीमा आन्दोलन लगायत छन् ।
Read full story at source (ratopati.com)