बालेन सरकारप्रति असन्तुष्ट प्रचण्ड, दिए ‘खतराको घन्टी’ बज्ने चेतावनी
nagariknews.nagariknetwork.com · Mon Aug 10 16:09:40 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालेन शाह नेतृत्वको सरकार अपरिपक्व र दिशाहीन बनेको आरोप लगाउँदै संविधान, गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि राजनीतिक दलहरूबिच बृहत् सहकार्य हुनुपर्नेमा जोड दिएका छन्।
सिंहदरबारमा संसदीय मामिलाका पत्रकारहरूसँगको संवादका क्रममा संयोजक प्रचण्डले वर्तमान सरकार कम्पास हराएको जहाज जस्तै भएको बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)