साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु
ekantipur.com · Mon Aug 10 16:15:01 GMT 2026

साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु
यो अभियान अब देशभर रहेका १३ वटा बीवाईडी सर्भिस सेन्टरमा एकसाथ लागु भएको कम्पनीले जनाएको छ । यो अभियानले ग्राहक यात्राको प्रत्येक चरणमा ‘सुपेरियर र सिन्सियर सर्भिस’ उपलब्ध गराउने बीवाईडी नेपालको प्रतिबद्धतालाई पुन:पुष्टि गरेको कम्पनीको दाबी छ ।
Read full story at source (ekantipur.com)