‘कांग्रेसलाई एकढिक्का बनाउन प्रयास गरिरहेका छौँ’
nepalnews.com · Mon Aug 10 16:15:12 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेस संस्थापनइतर समूहका नेताहरूले पार्टीलाई एकढिक्का गर्न आफूहरूले प्रयास गरिरहेको बताएका छन्।
कांग्रेस सिन्धु-काठमाडौँ सम्पर्क समितिले काठमाडौँमा सोमबार आयोजना गरेको युवा भेलामा उनीहरूले पार्टीभित्र सबैलाई समावेश गरी एकताबद्ध बनाउने प्रयास गरिरहेको जनाएका हुन्।
Read full story at source (nepalnews.com)