पाकिस्तानमा २०२६ को पहिलो छ महिनामा तीन हजार १७२ हिंसाका घटना दर्ता, पञ्जाब सबैभन्दा बढी प्रभावित
lokaantar.com

पाकिस्तानमा सन् २०२६ को पहिलो छ महिनामा हिंसाका घटना बढेका छन्। समा टीभीले उद्धृत गरेको हालैको प्रतिवेदनअनुसार जनवरीदेखि जुनसम्म तीन हजार १७२ नयाँ हिंसाका घटना दर्ता भएका छन्।
अदालतहरूले अपराधीहरूलाई सजाय दिइरहेका भए पनि यी आँकडाले देशभरि हिंसा अझै गम्भीर समस्या रहेको देखाउँछ। यसमा लैंगिक हिंसाका घटनाको हिस्सा पनि उल्लेखनीय छ।
Read full story at source (lokaantar.com)