सिंहदरबारको नाम फेर्ने अभिव्यक्तिको बचाउ गर्दै हरी ढकालले भने - अनावश्यक रूपमा उचालियो
arthadabali.com · Mon Aug 10 16:23:23 GMT 2026

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री एवं सांसद हरी ढकालले सिंहदरबारबारे आफूले दिएको अभिव्यक्तिको बचाउ गरेका छन्। सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै ढकालले काटेर वा बोर्डमा बनाइएका हेडलाइन तथा आफूलाई गरिएका आलोचनाले इतिहास नमेटिने बताए। उनले आफूले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्छ नभनेको स्पष्ट पारे।
उनले परिवर्तनको समयमा ‘गर्दिएको भए हुन्थ्यो’ भन्ने शब्द प्रयोग गरेको विषयलाई अनावश्यक रूपमा उचालिएको बताए।
Read full story at source (arthadabali.com)