पहिलो दिन कस्ता गुनासा सुन्यो रास्वपाले?
setopati.com · Mon Aug 10 16:39:46 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को 'हामी सुन्छौं' अभियानको पहिलो दिन २५ जनाले आफ्ना समस्या तथा गुनासा सुनाउन आएका छन्।
सोमबारदेखि काठमाडौं, वनस्थलीस्थित पार्टी कार्यालयमा सुरू भएको कार्यक्रममा गुनासा सुन्न सांसद अंकिता ठाकुर र केन्द्रीय सदस्य अंकित यादव तोकिएका थिए।
Read full story at source (setopati.com)