सेबोनलाई लगानीकर्ता छोटेलाल रौनियारका १५ सुझाब, पुँजीगत लाभकर घटाउने देखि नेप्सेको पुनर्संरचनाको माग
arthasansar.com · Mon Aug 10 16:37:04 GMT 2026

नेपालको पुँजी बजारलाई थप सुदृढ, पारदर्शी र दिगो बनाउन नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष तथा सेयर लगानीकर्ता छोटेलाल रौनियारले नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टसमक्ष १५ बुँदे सुझावपत्र पेस गरेका छन् । सोमबार रौनियारले पेस गरेको ज्ञापनपत्रमा नेपाली सेयर बजारमा तत्काल आवश्यक देखिएका नीतिगत, प्राविधिक तथा संरचनागत सुधारका विषय समेटिएका छन् ।
सुझावपत्रमा पुँजीगत लाभकर घटाउने, सेयर कारोबारमा लाग्ने दोहोरो कमिसन हटाउने, बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा सहज रूपमा कारोबार गर्न दिने लगायतका विषयलाई प्राथमिकता दिइएको छ ।
Read full story at source (arthasansar.com)