नेपालमा थप २०० अर्ब लगानी गर्ने बहुराष्ट्रिय कम्पनीको प्रतिबद्धता
canadanepal.com · Mon Aug 10 16:58:46 GMT 2026

काठमाडौँ । नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीहरूले करिब २०० अर्ब रुपैयाँ बराबरको थप लगानी गर्ने तयारी अघि बढाएका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग सोमबार भएको छलफलमा कम्पनीका प्रतिनिधिहरूले थप लगानीका परियोजना अघि बढिरहेको जानकारी दिँदै नीतिगत स्थिरता र लगानीमैत्री वातावरण कायम भए लगानी विस्तार गर्दै जाने प्रतिबद्धता जनाएका हुन् ।
Read full story at source (canadanepal.com)