ओडीआई विश्वकप संरचना परिवर्तनमा नेदरल्यान्ड्स र स्कटल्यान्डको आपत्ति
baahrakhari.com · Mon Aug 10 17:09:10 GMT 2026
काठमाडौं । क्रिकेट स्कटल्यान्ड र रोयल डच क्रिकेट एसोसिएसन (नेदरल्यान्ड्स) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले पुरुष ५० ओभरको विश्वकपको छनोट प्रक्रिया तथा प्रतियोगिताको संरचनामा गरेको परिवर्तनप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
दुवै संघले संयुक्त विज्ञप्ति जारी गर्दै विश्वकप सुरु हुन अब १८ महिनाभन्दा पनि कम समय बाँकी रहेको अवस्थामा यी परिवर्तनहरू लागु गरिनुलाई चिन्ताजनक विषय भनेका छन् ।
Read full story at source (baahrakhari.com)