कांग्रेस उत्तरदायी संसदीय अभ्यासप्रति प्रतिबद्ध छ: भीष्मराज आङदेम्बे
nepalpress.com · Tue Jun 30 06:25:39 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदलाई जनताका आवाज मुखरित हुने सशक्त मञ्चका रूपमा स्थापित गर्न सबै राजनीतिक दलबीच सहकार्य, संवाद र लोकतान्त्रिक संस्कृतिको विकास अपरिहार्य भएको बताएका छन्।
संसद् दिवस २०८३ को अवसरमा शुभकामना दिँदै संसद् लोकतन्त्रको मेरुदण्ड भएको बताए।
Read full story at source (nepalpress.com)