इजरायल र लेबनानबीच ४५ दिनको युद्धविराममा सहमति
himalpress.com · Sat May 16 01:44:43 GMT 2026

काठमाडौँ- अमेरिकाले इजरायल र लेबनानबीच ४५ दिनको युद्धविराममा सहमति भएको घोषणा गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले शुक्रबार वाशिंगटन डीसीमा दुई दिनको वार्तापछि इजरायल र लेबनान युद्धविराम बढाउन सहमत भएको घोषणा गरेको हो। अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले भनेका छन्, ‘दुवै देशका सैन्य टोली सम्मिलित सुरक्षा वार्ता मे २९ मा पेन्टागनमा सुरु हुनेछ।’
Read full story at source (himalpress.com)