रुसले गुमायो सिरियामा रहेका आफ्ना सैन्य बेसको प्रत्यक्ष नियन्त्रण
baahrakhari.com · Mon Aug 10 18:09:47 GMT 2026

काठमाडौं । सिरियाले सिरियाली युद्धका क्रममा पदच्युत राष्ट्रपति बशर अल–असदलाई सहयोग गर्न प्रयोग गरिएका देशभित्रका दुई रुसी सैन्य बेसहरूको भविष्यलाई लिएर मस्कोसँग सम्झौता भएको बताएको छ ।
सिरियाको ‘साना’ समाचार एजेन्सीले परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै आइतबार जनाएअनुसार, आपसी हितको रक्षा गर्ने उद्देश्यले गरिएका नयाँ व्यवस्थाहरू अन्तर्गत ह्मेमिम एयरबेस र तर्तुस नौसैनिक अड्डालाई परम्परागत सैन्य अखडाको सट्टा ‘संयुक्त तालिम केन्द्र’मा परिणत गरिने बताइएको छ ।
Read full story at source (baahrakhari.com)