भारतीय अतिक्रमणविरुद्ध सुस्तावासी सडकमा, माइतीघरमा आज प्रदर्शन
shilapatra.com · Tue Jun 30 06:24:00 GMT 2026

नवलपरासीको सुस्ता क्षेत्रका पीडित बासिन्दाले आफ्ना विभिन्न मागसहित आज काठमाडौंमा र्याली तथा प्रदर्शन गर्ने भएका छन् ।
गौशालाबाट सुरु हुने र्याली बत्तीसपुतली, मैतीदेवी, पुतलीसडक, प्रदर्शनीमार्ग र भद्रकाली हुँदै माइतीघर मण्डलामा पुगेर सभामा परिणत हुनेछ ।
Read full story at source (shilapatra.com)