झापा–५ मा ओलीको प्रचारमा योगेश
baahrakhari.com · Mon Mar 02 08:23:43 GMT 2026

झापा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि चुनावी मैदानबाट बाहिरिएका पार्टी उपमहासचिव योगेश भट्टराई अहिले झापा–५ को चुनाव प्रचारमा व्यस्त छन् ।
केही दिनदेखि योगेश झापा–५ का वस्ति–वस्ति घुमिरहेका भट्टराई ओलीलाई ‘देशकै मियो’को संज्ञा दिँदै मतदाता आकर्षित गरिरहेका छन् ।
Read full story at source (baahrakhari.com)