राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनीत
makalukhabar.com · Tue Jun 30 06:42:11 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले तीन जना विज्ञ व्यक्तित्वहरूलाई सदस्यमा मनोनयन गरेको छ ।
कोषका अध्यक्षसमेत रहेका कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कोषको ऐनमा भएको प्रावधानअनुसार अन्तर्राष्ट्रिय विज्ञ व्यक्तित्वहरूलाई मनोनयन गरेकी हुन् ।
Read full story at source (makalukhabar.com)