कालीमाटीमा भेटियो विषादीयुक्त रायोको साग, ८० प्रतिशतभन्दा बढी विषादी पाइएपछि नष्ट गरिने
dcnepal.com · Tue Jun 30 06:41:27 GMT 2026

काठमाडौं। काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा गरिएको नियमित विषादी परीक्षणका क्रममा भक्तपुरबाट ल्याइएको रायोको सागमा तोकिएको मापदण्डभन्दा अत्यधिक बढी विषादीको अवशेष फेला परेको छ।
Read full story at source (dcnepal.com)