ऊर्जा परियोजनाले डच गाउँ मोर्डिक विस्थापनको जोखिममा
deshsanchar.com · Mon Aug 10 16:51:38 GMT 2026

दोस्रो विश्वयुद्धको बमबारी र त्यसपछिका बाढीबाट जोगिएको नेदरल्यान्ड्सको सानो बन्दरगाह गाउँ मोर्डिक अहिले ऊर्जा रूपान्तरणका लागि प्रस्तावित ठूलो पूर्वाधार परियोजनाका कारण विस्थापनको जोखिममा परेको छ।
Read full story at source (deshsanchar.com)