नेपालमा रेड्मी वाच-६ सिरिज सार्वजनिक, तीन नयाँ स्मार्टवाच बजारमा
deshsanchar.com · Mon Aug 10 14:21:24 GMT 2026

काठमाडौं- विश्वप्रसिद्ध प्रविधि कम्पनी साओमीले आकर्षक डिजाइन, स्वास्थ्य निगरानीका आधुनिक सुविधा र लामो समयसम्म चल्ने ब्याट्रीसहित रेड्मी वाच-६ सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ ।
Read full story at source (deshsanchar.com)