एनआईसी एशिया बैंकका ग्राहकलाई असोज मसान्तभित्र राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्न अनुरोध
deshsanchar.com · Mon Aug 10 14:25:03 GMT 2026

काठमाडौँ- नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन बमोजिम एन आई सी एशिया बैंकले आफ्ना खातावाला ग्राहकहरुलाई राष्ट्रिय परिचयपत्र (National ID Card) को विवरण भए/नभएको स्वघोषणा गरी अद्यावधिक गर्न आग्रह गरेको छ ।
Read full story at source (deshsanchar.com)