माउन्ट ब्रोमोमा डढेलो फैलिएपछि इन्डोनेसियामा आगलागी नियन्त्रण प्रयास तीव्र
barnanmedia.com · Mon Aug 10 21:15:00 GMT 2026

इन्डोनेसियाले देशका विभिन्न क्षेत्रमा फैलिएको डढेलो नियन्त्रणका लागि हेलिकप्टर, सयौँ अग्निनियन्त्रक तथा विपद् व्यवस्थापनकर्मी परिचालन गरेको छ ।
पूर्वी जाभाको लोकप्रिय ब्रोमो टेङ्गर सेमेरु राष्ट्रिय निकुञ्जमा लागेको डढेलो सबैभन्दा ठूलो रहेको अधिकारीहरूले बताएका छन् । हालसम्म करिब ७४३ हेक्टर क्षेत्रफल जलेको बताइएको छ ।
Read full story at source (barnanmedia.com)