कोलम्बियामा शक्तिशाली भूकम्प
barnanmedia.com · Mon Aug 10 21:25:00 GMT 2026

दक्षिण अमेरिकी देश कोलम्बियामा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। जसको धक्का छिमेकी इक्वेडरसम्म महसुस गरिएको छ।
स्थानीय समयअनुसार सोमबार बिहान बिहान ७ बजेतिर भूकम्प गएको हो।
Read full story at source (barnanmedia.com)