८७ वर्षीया आमाको सपना पूरा गर्न काँधमै बोकेर पहाड चढे दुई छोरा, भावुक बनायो यो प्रेरणादायी कथा
barnanmedia.com · Tue Jun 30 06:52:53 GMT 2026

काठमाडौं: आमाबुबाको चाहना पूरा गर्न सन्तानले कति ठूलो त्याग गर्न सक्छन् भन्ने उदाहरण भारतको केरलाबाट सार्वजनिक भएको एक भावुक घटनाले प्रस्तुत गरेको छ। दुई दाजुभाइले आफ्नी ८७ वर्षीया आमाको वर्षौंदेखिको सपना पूरा गर्न उनलाई काँधमा बोकेर पहाड चढेका छन्।
सन् २०२२ मा केरलाको कोट्टायम निवासी एलिकुट्टी पलले पश्चिमी घाटमा १२ वर्षमा एकपटक मात्र फुल्ने दुर्लभ नीलकुरिन्जी फूल आफ्नै आँखाले हेर्ने इच्छा व्यक्त गरेकी थिइन्। आमाको यो सपना पूरा गर्न उनका छोराहरू रोजन र सत्यनले इडुक्कीस्थित पहाडी क्षेत्रमा जाने योजना बनाए।
Read full story at source (barnanmedia.com)