ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश
deshsanchar.com · Mon Aug 31 16:15:36 GMT 2026
ताप्लेजुङ –ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ। ताप्लेजुङमा जारी अन्तरराष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको क्वार्टरफाइनलको अन्तिम खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै झापा-११ सेमिफाइनलमा प्रवेश गरेको हो।
Read full story at source (deshsanchar.com)