हुम्लामा बाह्र वटा पक्की पुल बनाइने
deshsanchar.com · Mon Aug 31 17:00:30 GMT 2026

हुम्ला – सडक विभागले हिमाली जिल्ला हुम्लाका कर्णाली नदी र अन्य सहायक नदीमा बाह्र वटा नयाँ पक्की पुल निर्माण गर्ने भएको छ। हाल जिल्लाका विभिन्न गाउँपालिकाका बस्ती पुल निर्माण भएकै कारण सडक सञ्जालबाट नजोडिएकाले पक्की पुल बनाउन लागिएको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले बताए।
Read full story at source (deshsanchar.com)