पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न कार्यकारी पदका उम्मेदवारहरूको संक्षिप्त सूची सार्वजनिक
barnanmedia.com · Mon Aug 10 23:08:20 GMT 2026

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न कार्यकारी पदहरूका लागि आवेदन दिएका उम्मेदवारहरूको संक्षिप्त सूची (सर्टलिस्ट) प्रकाशन गरेको छ। प्रतिष्ठानले सोमबार सूचना जारी गर्दै यसको जानकारी दिएको हो।
अब उम्मेदवारहरूले भिजन पेपर र रणनीतिक कार्य योजनाको प्रस्तुतीकरण गर्नुका साथै अन्तिम अन्तर्वार्तामा सहभागी हुनुपर्नेछ। प्रस्तुतीकरण र अन्तर्वार्ताको समय एवम् स्थानबारे उम्मेदवारहरूलाई इमेलमार्फत जानकारी पठाइएको छ।
Read full story at source (barnanmedia.com)