भक्तपुरमा ६३० दिवसीय विश्व शान्ति विराट ज्ञान महायज्ञ जारी
bishowkhabar.com · Tue Aug 11 00:10:18 GMT 2026

भक्तपुर– भक्तपुर नगरपालिका–७, त्रिवेणीधामस्थित श्री हनुमानघाट परिसरमा ‘६३० दिवसीय विश्व शान्ति विराट ज्ञान महायज्ञ’ सञ्चालन भइरहेको छ ।
धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेको हनुमानघाट क्षेत्रमा विश्व शान्तिको कामना गर्दै महायज्ञ आयोजना गरिएको आयोजकले जनाएको छ ।
Read full story at source (bishowkhabar.com)