‘समृद्ध सुन्दरहरैँचा’ को बहस- १५ वर्षभित्र व्यवस्थित, उत्पादनमुखी र पहिचानयुक्त सहरको खाका पेश
nepalpress.com · Tue Jun 30 07:09:23 GMT 2026

मोरङ । सुन्दरहरैँचा नगरपालिकाका पूर्वमेयर शिवप्रसाद ढकालले नगरको रूपान्तरण र आर्थिक समृद्धिको मार्गचित्र समेट्दै विस्तृत योजना अघि सारेका छन् ।
सुन्दरहरैँचा उद्योग वाणिज्य संघद्वारा आयोजित एक ‘टक शो’ कार्यक्रममा ढकालले ‘सुन्दरहरैँचा नगरपालिका: ऐतिहासिक रूपान्तरण, वर्तमान स्थिति र आर्थिक समृद्धि’ विषयक कार्यपत्र पेश गरेका हुन् । नगरलाई आगामी १५ वर्षभित्र थप व्यवस्थित, उत्पादनमुखी र पहिचानयुक्त सहर बनाउने योजना उनले अघि सारेका छन् ।
Read full story at source (nepalpress.com)