आज कति छ विदेशी मुद्राको विनिमयदर ?
nepalnews.com · Tue Aug 11 00:18:43 GMT 2026

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजक (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ।
Read full story at source (nepalnews.com)