सरकार र मृतक मेहताका परिवारबीच ७ बुँदे सहमति
barnanmedia.com · Tue Aug 11 00:14:52 GMT 2026

सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा यही साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सातबुँदे सहमति भएको छ।
मेहताका अभिभावक र नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङबीच सोमबार भएको सहमतिअनुसार मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको हो।
Read full story at source (barnanmedia.com)