देशभर घनघोर वर्षा, सामान्य हो कि असामान्य ?
onlinekhabar.com · Fri Sep 27 17:09:22 UTC 2024

११ असोज, काठमाडौं । अघिल्ला वर्षजस्तो मौसम सामान्य हुन्थ्यो भने यति बेला घमाइलो मौसमले दशैं मुड सुरु भइसकेको हुन्थ्यो । तर यस वर्ष दशैंको मुखमा दिनचर्या नै बिथोलिने गरी वर्षा भएको छ ।
मनसुनी प्रणाली कायमै रहेका बेला बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुसमेत थपिएपछि नेपालमा गत ३६ घण्टादेखि लगातार वर्षा भइरहेको छ । अझै ३६ घण्टा वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
Read full story at source (onlinekhabar.com)