सार्वजनिक लेखा र सुशासन समितिको बैठक बस्दै
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
काठमाडौँ। सङ्घीय संसद्अन्तर्गत आज बिहान ११ः०० बजे सार्वजनिक लेखा समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको गरी दुई वटा संसदीय समितिको बैठक बस्ने कार्यसूची तय भएको छ।
सार्वजनिक लेखा समितिको बैठकमा ‘२०८२ भदौ २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण जलेका स्रेस्ता सम्बन्धमा’ छलफल गर्ने कार्यक्रम रहेको छ भने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘डिजिटल अर्थतन्त्रको सम्बन्धमा छलफल’ गर्ने कार्यसूची रहेको छ।
Read full story at source (hamrakura.com)