आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
bishowkhabar.com · Tue Aug 11 00:31:45 GMT 2026

काठमाडौं– देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भू–भागमा सरदरभन्दा केही उत्तर अर्थात् नेपाल नजिक र पूर्वी भू–भागमा सरदर स्थान आसपास रहेको छ ।
Read full story at source (bishowkhabar.com)