वीरगञ्जमा स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ
lokaantar.com

पर्साको वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आदर्शनगरस्थित दुई मोटरसाइकल रोकी खानतलासी गर्दा चार जनाको साथबाट उक्त नगद बरामद गरिएको हो।
Read full story at source (lokaantar.com)