कुन–कुन राशीको ग्रहगोचर कस्तो छ ? पढ्नुहोस् आजको राशिफल
bishowkhabar.com · Tue Aug 11 00:39:29 GMT 2026

काठमाडौं– आजको राशिफल बिस २०८३ साउन २६ गते मंगलबार ईस २०२६ अगस्त ११ नेपाल सम्बत ११४६ दिल्लागा चतुर्दशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण कृष्ण पक्ष चतुर्दशी, चन्द्रमा कर्कट राशिमा, पुनर्वशु नक्षत्र, सिद्धि योग, विष्टि करण ।
आज नेपालमा सुर्योदय बिहान ५ बजेर ३२ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ४७ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ ।
Read full story at source (bishowkhabar.com)