प्रहरीका १४९ डीएसपीको सरुवा
nepalnews.com · Sat May 16 02:25:26 GMT 2026

काठमाडौं । नेपाल प्रहरीका १४९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास शाखाले शुक्रबार डीएसपीहरूको सरुवा भएको जानकारी गराएको हो ।
Read full story at source (nepalnews.com)