सरकार र मृतक रवीन्द्रकुमार मेहताको परिवारबीच सात बुँदे सहमति
setopati.com · Tue Aug 11 00:45:56 GMT 2026

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्मा साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सातबुँदे सहमति भएको छ।
मेहताका अभिभावक र नेपाल सरकारका गृहमन्त्री सुधन गुरूङबीच सोमबार भएको सहमतिअनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ।
Read full story at source (setopati.com)