प्रधानमन्त्री शाहले पहिलो पटक भने- समय मिलाएर भारत भ्रमण गर्छु
barnanmedia.com · Tue Aug 11 00:41:33 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले समय मिलाएर भारत भ्रमण गर्ने बताएका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पहिलो पटक भारतीय राजदूत नवीन श्रीवास्तवलाई शाहले भारत भ्रमण गर्ने जानकारी दिएका हुन्।
राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देशसँगै भारत भ्रमणका लागि निमन्त्रणा हस्तान्तरण गरेका थिए।
Read full story at source (barnanmedia.com)