कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : १११ जनाको मृत्यु, देशभर संकटकाल घोषणा
barnanmedia.com · Tue Aug 11 00:38:57 GMT 2026

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा १११ जनाको मृत्यु भएको छ । ८७ भन्दा बढी घाइते भएका छन् ।
कोलम्बियाका काली लगायत प्रमुख सहरहरूमा बहुतले भवनहरू भत्किँदा कैयौँ मानिस भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।
Read full story at source (barnanmedia.com)